अचानक [ गजल ]

बद्री दाहाल ‘अनन्त’   तिमीले मलाई अँगाले अचानक म भुल्ने छु पीडा मजाले अचानक   मरी जान्छ जीवन त केको घमण्ड सँभालिन्छ जीवन समाले अचानक   मिलेको छ जीवन सबै प्रेममै छन् घृणाचैँ नमागोस् कथाले अचानक   तिमीले बनायौ खुसी जिन्दगीमा तिमी भित्र माया हुनाले अचानक   फुलेको छ जीवन छरेको छ वास्ना म बाँचेँ […]

Continue Reading

एनआरएनको एकता महाधिवेशन गराउन घलेलाई परराष्ट्रको पत्र

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औं बैठकले गठन गरेको उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एनआरएनको एकता महाधिवेशन सहित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन पत्र पठाएको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रीस्तरीय निर्णय गरी घलेलाई सर्वोच्च अदालतको २०८० चैत २१ गतेको आदेशको ‘बुँदा नम्बर ‘क’ देखि ‘ङ’ सम्म कार्यान्वयन गराउन पत्रचार […]

Continue Reading

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताएका छन् । मन्त्रालयको नेतृत्व लिएपछि भए/गरेका मुख्य उपलब्धिबारे शुक्रबार जानकारी दिँदै मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रुपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँगको संवादलाई घनिभूत तुल्याइएको बताए […]

Continue Reading

धूमपानरहित समाज

फिचर न्युज नेपालमा १ सयको हाराहारीमा सुर्तिजन्य पदार्थका उद्योग रहेको पाइन्छ । विश्वमा मुत्युको प्रमुख कारण सुर्तिजन्य पदार्थ सेवन रहेको छ । अधिकांशले १८ बर्षभन्दा कम उमेरबाट नै धुमपान सेवन गर्ने गरेका छन् । मुख, घाँटी, फोक्सो, मुटु, श्वासप्रश्वास, मस्तिस्क सम्बन्धी रोग सूर्तीजन्य पदार्थ हुने गरेको छ। सुर्तिजन्य पदार्थको सेवन नगर्दा प्रत्येक बर्ष ५५ लाख […]

Continue Reading

राजाको काट्टो खाने चलन

साझेदारी खबर संवाददाता २०११ सालको चैत्र ४ गते दिउसोको १२ बजेर २५ मिनेट भएको थियो । गौचरमा भारतीय वायु सेवाको जहाज आइपुग्यो । चारैतिर रुवावासी र कोलाहलको आवाज सुनिन थाल्यो । जहाजको इञ्जिनको आवाज बन्द पनि भइसकेको थिएन । सेनाको ४० टोपको सलामीको पहिलो टोप पड्कियो । जहाजको ठूलो ढोका खुल्नासाथ चाँदीको ठूलो पालकीमा राजाको […]

Continue Reading

सहकारी ठगी प्रकरणमा जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं। सहकारी ठगी प्रकरणमा जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको हो। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित दर्जनौ संघ संस्था खडा गरेर फरार रहेको भन्दै विश्वभर खोजतलासका लागि सहजीकरण गर्न शुक्रबार साँझ अध्यक्ष राईविरुद्ध डिफ्युजन […]

Continue Reading

के डिप्रेसन वंशानुगत हुन्छ ? 

ऐजेन्सी । तपाईंको परिवारमा आमाबुबालाई वा दाजुभाई दिदीबहिनीलाई डिप्रेसन छ भने तपाईंलाई पनि त्यसको चिन्ता लाग्न सक्छ । के घरका अन्य सदस्यलाई डिप्रेसन हुँदा हामीलाई पनि सोही समस्या हुन्छ त ? यसमा धेरैको चासो र चिन्ता हुनु स्वभाविक हो ।  डिप्रेसन हिजोआज सामान्य स्वास्थ्य समस्या भइसकेको छ । ६ जना वयस्क मध्ये एकजनालाई जीवनको कुनै […]

Continue Reading

मुलुकले कृष्णप्रसाद भट्टराई जस्तो असल अभिभावक खोजिरहेको छ : कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई कृष्णप्रसाद भट्टराई जस्तो सादगी, इमान्दार र निष्ठावान् नेता  आवश्यक रहेको बताएका छन् । कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको ९९ जन्मजयन्तीका अवसरमा नेकां मोरङद्वारा आज विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले मुलुकमा देखिरहेको सङ्कट समाधान र समृद्धिका लागि नेता भट्टराईजस्तो असल अभिभावक खोजिरहेको  विचार व्यक्त गरेका […]

Continue Reading

नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।  पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन ।  ८४ मतान्तरले बिजयी बनेका पोखरेलले  तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । […]

Continue Reading

भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु : सिआईबि

साझेदारी खबर संवाददाता काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट […]

Continue Reading