प्रधानमन्त्री ओलीले लिए शपथ

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) […]

Continue Reading

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनलाई राष्ट्रपति […]

Continue Reading

मोदीको सपथमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड भारत जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पुनः विश्वासको मत प्राप्त गरेका छन्।  संविधानको धारा एक सयको उपधारा दुई बमोजिम विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। १६ महिने कार्यकालमा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रतिनिधिसभाको दोस्रो ठूला दल एमाले, उनकै नेतृत्वको माओवादी, उपप्रधानमन्त्री […]

Continue Reading

संसदमा कांग्रेसले अराजकता देखायो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनको भनाइ थियो। बिहीबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जान […]

Continue Reading

गृहमन्त्रीलाई बोल्न समय दिएपछि धकेलाधकेल, प्रतिनिधिसभा बैठक स्थगित

नेपाली कांग्रेसको विरोधबीच सुरु भएको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका थिए। कांग्रेस सांसदहरूले नाराबाजी गरिरहँदा सभामुखले शून्य र विशेष समयका कार्यक्रमहरू कार्यसूचीबाट हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न सुरु गरे। पत्र पढेर सुनाइसकेपछि सभामुखले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए। कांग्रेस सांसदहरू लामिछानेलाई रोस्ट्रममा जान रोक्न उनलाई […]

Continue Reading

अर्बपतिहरूले मात्र नरेन्द्र मोदीको भारतलाई धनी देशमा परिणत गर्दैनन् !!

मार्चमा, पश्चिमी भारतीय राज्य गुजरातको एक शान्त तटीय सहरले दाभोस र कोचेला दुवैलाई आफ्नो पैसाको लागि दौड दिन सक्छ। त्यतिबेला विश्वभरका अर्बपतिहरू र चलचित्र स्टारहरू निजी विमानहरू र चार्टर्ड उडानहरूका साथ यसको सानो एयरपोर्टलाई ओगटेर जामनगर पुगे। उनीहरु सबै एसियाकै धनी व्यक्ति मुकेश अम्बानीसँग पार्टी गर्न आएका थिए । भारतको सबैभन्दा मूल्यवान निजी कम्पनी रिलायन्स […]

Continue Reading

वामपन्थी पार्टीलाई एमालेमा समाहित हुन ओलीको आह्वान

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई एमालेमा समाहित हुन आग्रह गरेका छन्। सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने काममा पार्टी लागेको भन्दै आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई एमालेमा समाहित हुन आग्रह गरे। उनले एमालेले स्वार्थका लागि होइन, सफलताका […]

Continue Reading

सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

२४ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष […]

Continue Reading

धरानको कार्यपालिका बैठकमै प्रमुख र उपप्रमुखबीच चर्काचर्की

काठमाडौँ्धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रबिक्रम बेघाबीच नयाँ चरणको द्वन्द्व सुरु भएको छ। १८ महिनायता प्रमुख साम्पाङलाई साथ दिँदै आएका उपप्रमुख बेघा आइतबार पहिलो पटक कड्किन पुगे। उनले आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख साम्पाङमाथि खनिए।  कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको कुरा निकाल्दै आफ्नो भनाइ सुरु गरेका उपप्रमुख […]

Continue Reading