नास्कद्वारा आयोजित पिकनिक [ फोटोफिचर ]

दधिराम खतिवडा,  केन्टकी  प्रवासी नेपालीहरूको स्थानीय संस्था नेपाल-अमेरिका सोसाइटी अफ केन्टकी (नास्क) द्वारा आयोजित बृहत् वनभोज (पिकनिक) कार्यक्रम भब्यताकासाथ आज सम्पन्न भएको छ । केन्टकी राज्यको लुइभिल सहर वरपर बसोबास रहेका नेपाली समूदायको उल्लेख्य उपस्थितिकाबीच भलिवल र गीतसंगीतका साथमा रमाइलो गरिएको  थियो । उक्त कार्यक्रममा बालबालिकादेखि बयोबृद्दसम्मको उत्साहजनक सहभागिता रहेको थियो  भने बालबालिकाहरूका लागि विशेष […]

Continue Reading

तीज विशेष कार्यक्रम गर्दै कतार नेपाली एकता समाज, अनेमसंघ अध्यक्ष पुन सहभागी हुने

काठमाडौं । कतार नेपाली एकता समाजले यसवर्ष (२०८१) सालको तीजका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । भदौ ७ गते (अगस्ट २३ तारिख) का दिन सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा कार्यक्रम आयोजना गर्न लागिएको समाजका महासचिव मीनराज पुनले जानकारी दिनुभएको छ । कार्यक्रममा अखिल नेपाल महिला संघका अध्यक्ष तथा संविधानसभा सदस्य मीना पुन कतार जाने […]

Continue Reading

एनआरएनए अमेरिकाले मनायो भानुजयन्ती

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, ‘नेपाली भाषा, साहित्य समिति’को आयोजनामा जूममार्फत २११ औँ भानुजयन्ती तथा जुलाई महिनाको साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सञ्चालित सो कार्यक्रमा प्रमुख अतिथिको रूपमा नेपालको रौतहट जिल्ला निवासी बज्जिका भाषाका शिरोमणि, वरिष्ठ साहित्यकार तथा पत्रकार एवं दीर्घ शिक्षासेवी सन्जय साह रहनुभएको […]

Continue Reading

भानुजयन्तीका अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न

केन्टकी, अमेरिका केन्टकी साहित्य परिवारको आयोजना २११ औँ भानुजयन्तीको अवसरमा बृहत् साहित्यिक तथा साँस्कृतिक कार्यक्रम लुइभिलमा सम्पन्न भएको छ । उक्त सभामा उपस्थित बृद्दा ब्यक्तित्व कमला रेग्मीले पानसमा बत्ति र आचार्यको तस्बिरमा माल्यअर्पण गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । केन्टकी साहित्य परिवारद्वारा सन्चालित नियमित चौथो शृङखला अन्तर्गत रामायणवाचन, कवितावाचन , गजलवाचन, गीत गायन, नृत्य, बालन […]

Continue Reading

चर्चित रक्तदाता अर्जुन मैनालीले गरे अमेरिकामा आत्मदाह

अमेरिका । चर्चित रक्तदाता अर्जुन मैनालीले आत्मदाह गरेका छन् ।  बिहानै श्रीमतीलाई सम्बोधन गरेर फेसबुकमा भावुक सन्देश लेखेका मैनालीले आत्मदाह गरेका हुन् । स्टाटस लेखेर सम्पर्कविहीन भएका उनले नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा गाडीसहित आगो लगाएर आत्मदाह छन् । अमेरिकी समय अनुसार हिजो साढे ३ देखि ४ बजेको समयमा मैनालीले गाडी बन्द गरेर आगो लगाइ आफैलाई […]

Continue Reading

अमेरिकाको वैज्ञानिक अनुसन्धानमा जमेकी डा. प्रेरणा

अमेरिका । प्रेरणा श्रेष्ठले ललितपुरको आदर्श विद्या मन्दिरबाट एसएलसी र बूढानीलकण्ठबाट ओ र ए लेभल पूरा गरेपछि छात्रवृत्ति पाएपछि उनी थप अध्ययनका लागि अमेरिकास्थित लिवरल आर्ट कलेजमा बायोकेमेस्ट्री पढ्न गइन् । छात्रवृत्ति पाएपछि चिकित्सक बन्ने अभिप्रायले मेडिकल स्कुलमा क्लास लिन सुरु गरेपनि उनको रुचि अध्ययन–अनुसन्धानमै थियो । यही सिलसिलामा सन् २००२ मा हावर्ड विश्वविद्यालयकोे वैज्ञानिक […]

Continue Reading

बसन्ती राईको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका

अमेरिका । कानेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाले ५ औं अधिवेशन गत फेब्रुवरी १० शनिबार न्यूयोर्कको क्विन्समा सम्पन्न गरेको छ । अधिवेशनले कलाकार बसन्ती राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रमको उदघाटन तथा अधिवेशनको प्रमुख अतिथी गायक जगदिश समाल र कार्यक्रम सभापति गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलित गरी शुभारम्भ गरिएका […]

Continue Reading

अमेरिकी कंग्रेसमा ह्यारी भण्डारीको उम्मेद्वारी

दधिराम खतिवडा संयुक्त राज्य अमेरिका । नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको कंग्रेसका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । दुई पटक मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट–८ बाट निर्वाचन जितेर मेरिल्यान्ड राज्यको सांसद भइसक्नुभएका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब केन्द्रीय संसद्‌मा जान मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ बाट निर्वाचन लड्ने तयारी गर्नुभएको छ । सो क्षाेत्रमा २१ वर्षदेखि अनवरत प्रतिनिधित्व गर्दै आउनुभएका […]

Continue Reading

अमेरिकी तल्लो सदनमा मित्र सुवेदीको उम्मेद्वारी

दधिराम खतिवडा संयुक्त राज्य अमेरिका । अमेरिकी तल्लो सदन अर्थात केन्टकी हाउस अफ रिप्रेजेन्टेटिभ्सका लागि मित्र सुवेदीले उम्मेद्वारी दर्ता गर्नुभएको छ । आगामी २१ मे २०२४ हुने प्राथमिक निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट केन्टकी राज्यको लुइभिल डिस्ट्रिक ३० क्षेत्रबाट प्रतिनिधित्वको घोषणा गर्नुभएको हो । उक्त प्राथमिक निर्वाचनमा डिस्ट्रिक ३० क्षेत्रबाट  डेमोक्र्याटिक पार्टीकै डेनियल ग्रोसबर्गसंग सुवेदी […]

Continue Reading

नेपाली विद्यार्थीलाई अमेरिकाको विमानस्थलबाट फिर्ता

संयुक्त राज्य अमेरिका । अन्तर्राष्ट्रिय विद्यार्थी भिसा एफ वानमा नेपालबाट अमेरिका आउदै गरेकी एक नेपाली विद्यार्थीलाई अमेरिकाको शिकागो विमानस्थलबाट अध्यागमनले फिर्ता गरेको विषयमा नेपाली सन्चार संस्था खसोखासले युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनसँग जानकारी मागेको थियो । तर सीबीपीको शिकागो फिल्ड अफिसमा कार्यरत प्रवक्ताले अमेरिकाको गोपनीयता ऐनले सीबीपीलाई व्यक्तिगत यात्री आगमन रेकर्डको बारेमा विशेष छलफल गर्नबाट […]

Continue Reading