पुटिन – मोदी उच्चस्तरिय भेटवार्ता
दधिराम खतवडा, संयुक्त राज्य अमेरिका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्दीयक्षीय भेटवार्ता समाप्त भएको छ । रूसका राष्ट्रपति पुटिन बिहीबार दुई दिवसीय भारत यात्राका क्रममा नयाँ दिल्ली पुगेका थिए । एयरपोर्टमा भएको औपचारिक स्वागतपछि दुवै नेताहरू एउटै गाडीमा बसेर मोदीको आवास पुगेका थिए । हैदराबाद हाउसमा भएको २३औं भारत–रूस शिखर सम्मेलन […]
Continue Reading